पटक-पटक,तिम्रो मन दुखाएको छु,
तिम्रो भावनालाई,आहत पुर्याएको छु,
चाहेर नचाहेर, जानेर नजानेर,
अरु संग जिस्किएर-मस्किएर,,महशुस त तब भयो,
जब तिमी,मलाई भुलेर अन्त कतै,
रमाउन थाल्यौ,तिम्रो मन अनि भावनलाई,
तब मात्र मैले बुझेको आभाष भयो,
जब म आफु तिमी बनेर,
आफुलाई नै नियालेर हेरे.
©Sudip NYogi
#cycle