Sudip NYogi

Sudip NYogi

https://www.facebook.com/sudip.yogi.140

  • Latest
  • Popular
  • Video
#cycle  पटक-पटक,तिम्रो मन दुखाएको छु,
तिम्रो भावनालाई,आहत पुर्याएको छु,
चाहेर नचाहेर, जानेर नजानेर,
अरु संग जिस्किएर-मस्किएर,,महशुस त तब भयो,
जब तिमी,मलाई भुलेर अन्त कतै,
रमाउन थाल्यौ,तिम्रो मन अनि भावनलाई,
तब मात्र मैले बुझेको आभाष भयो,
जब म आफु तिमी बनेर,
आफुलाई नै नियालेर हेरे.

©Sudip NYogi

#cycle

27 View

आखामा राखेको भए सायद आँसु, सँग याद जान्थे होला ,,,मन मा राखेको थिए !!मरे पछि मात्र यादले साथ छोड्ने छ !! ©Sudip NYogi

#lonely  आखामा राखेको भए सायद आँसु, 
सँग याद जान्थे होला ,,,मन मा राखेको 
थिए !!मरे पछि मात्र यादले साथ 
छोड्ने छ !!

©Sudip NYogi

#lonely

11 Love

मान्छे अक्सर त्यहीं रमाउने गर्छ जहाँ उस्ले धेरै माया र सम्मान पाएको हुन्छ !! ©Sudip NYogi

#hand  मान्छे अक्सर त्यहीं रमाउने गर्छ
जहाँ उस्ले धेरै माया र सम्मान पाएको हुन्छ !!

©Sudip NYogi

#hand

13 Love

सबै कुरा पाएपछि मात्र आफूलाई खोज्छु नभनौं, किनकि आफूलाई पूर्णरुपमा खोजेपछि मात्र सबै कुरा पाउन थालिन्छ!! ©Sudip NYogi

#dhundh  सबै कुरा पाएपछि मात्र आफूलाई खोज्छु नभनौं, किनकि आफूलाई पूर्णरुपमा खोजेपछि मात्र सबै कुरा पाउन थालिन्छ!!

©Sudip NYogi

#dhundh

10 Love

कम बोल्ने मानिसहरु शब्दको अभाव भएर हैन,अरु माथि नराम्रो प्रभाव नपरोस् भनेर कम बोल्ने गर्दछन् !! ©Sudip NYogi

#SAD  कम बोल्ने मानिसहरु शब्दको अभाव भएर हैन,अरु माथि नराम्रो प्रभाव नपरोस् भनेर कम बोल्ने गर्दछन् !!

©Sudip NYogi

#SAD

12 Love

यहाँ देखि धेरै टाढा,सही र गलत को एउटा मैदान छ,म तिमी लाइ त्यही भेट्ने छु !! ©Sudip NYogi

#sadquotes  यहाँ देखि धेरै टाढा,सही र गलत को एउटा मैदान छ,म तिमी लाइ त्यही भेट्ने छु !!

©Sudip NYogi

#sadquotes

10 Love

Trending Topic