पटक-पटक,तिम्रो मन दुखाएको छु, तिम्रो भावनालाई,आहत | English Shayari Vi

"पटक-पटक,तिम्रो मन दुखाएको छु, तिम्रो भावनालाई,आहत पुर्याएको छु, चाहेर नचाहेर, जानेर नजानेर, अरु संग जिस्किएर-मस्किएर,,महशुस त तब भयो, जब तिमी,मलाई भुलेर अन्त कतै, रमाउन थाल्यौ,तिम्रो मन अनि भावनलाई, तब मात्र मैले बुझेको आभाष भयो, जब म आफु तिमी बनेर, आफुलाई नै नियालेर हेरे. ©Sudip NYogi "

पटक-पटक,तिम्रो मन दुखाएको छु, तिम्रो भावनालाई,आहत पुर्याएको छु, चाहेर नचाहेर, जानेर नजानेर, अरु संग जिस्किएर-मस्किएर,,महशुस त तब भयो, जब तिमी,मलाई भुलेर अन्त कतै, रमाउन थाल्यौ,तिम्रो मन अनि भावनलाई, तब मात्र मैले बुझेको आभाष भयो, जब म आफु तिमी बनेर, आफुलाई नै नियालेर हेरे. ©Sudip NYogi

#cycle

People who shared love close

More like this

Trending Topic