Gajendra kc

Gajendra kc

नमस्कार दोस्तों मै आफ के लीय यसा लेकेआता हू

  • Latest
  • Popular
  • Repost
  • Video

क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको  कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस।  यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो  बर्षियोस । ©Gajendra kc

#लव #touch  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको  कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस।  यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो  बर्षियोस ।

©Gajendra kc

#touch

11 Love

यदि तपाईं जीवनमा के छ💞, हेर्नुहुन्छ भने तपाईंसँग जहिले पनि अधिक हुन्छ । यदि तपाईको जीवनमा के छैन, हेर्नुहुन्छ भने तपाईसँग कहिले पुग्दैन💞💞 ©Gajendra kc

#जानकारी #Sky  यदि तपाईं जीवनमा के छ💞, हेर्नुहुन्छ भने तपाईंसँग जहिले पनि अधिक हुन्छ । यदि तपाईको जीवनमा के छैन, हेर्नुहुन्छ भने तपाईसँग कहिले पुग्दैन💞💞

©Gajendra kc

#Sky

9 Love

सङ्गघर्स जिवन हो बाबा 💞 भाग्य खोली खोली दीन्छु।। यदी भाग्य नै छैन भन्य कलम ले कोरी कोरी भर्छु ।🤔🤔 भाग्य 💞💞आफै आउछ ©Gajendra kc

#कविता #diary  सङ्गघर्स  जिवन हो बाबा 💞
 भाग्य खोली खोली दीन्छु।।
यदी भाग्य नै छैन भन्य
कलम ले कोरी कोरी भर्छु ।🤔🤔
भाग्य 💞💞आफै आउछ

©Gajendra kc

#diary

8 Love

म तिमीलाई मनैदेखि चाँदनी मान्न सक्छु तर रात रातभर तिमीलाई अरुले हेरेको कल्पना पनि गर्न सक्दिन… ——- ©Gajendra kc

#कविता #LateNight  म तिमीलाई मनैदेखि चाँदनी मान्न सक्छु
तर
रात रातभर तिमीलाई अरुले हेरेको
कल्पना पनि गर्न सक्दिन…
——-

©Gajendra kc

#LateNight

10 Love

बात ये नहीं की मैं तुम्हारे खौफ से खामोश हूँ जिसमें गुम हो जाएँगी आवाजें तुम्हारी मैं वो खरोश हूँ, तुम्हारी ये बकवास दलीलें क्या रोकेंगी रास्ता मेरा पर बात ये है कि मैं अभी अपने ही ख्वाबों में मदहोश हूँ। 14.Dhangadhi nepal ©Gajendra kc

#शायरी #Travel  बात ये नहीं की मैं तुम्हारे खौफ से खामोश हूँ
जिसमें गुम हो जाएँगी आवाजें तुम्हारी मैं वो खरोश हूँ,
तुम्हारी ये बकवास दलीलें क्या रोकेंगी रास्ता मेरा
पर बात ये है कि मैं अभी अपने ही ख्वाबों में मदहोश हूँ।

14.Dhangadhi nepal

©Gajendra kc

#Travel

11 Love

#सस्पेंस

जीन द

37 View

Trending Topic