समाज लेख्न खोज्दै थियो,
मेरो भागमा दासत्वको कथा ।
  • Latest
  • Popular
  • Video
 समाज लेख्न खोज्दै थियो,
मेरो भागमा दासत्वको कथा । 

मैले भत्काइदिएँ उसको परम्परा,
मेटाइदिएँ उसले कोरेको लक्ष्मणरेखा । 

आफूलाई कोर्ने मेरा अधिकार खोसेर,
उठाएँ कलम उसको विरुद्ध । 

म खाली पानामा 'मान्छे' लेख्दै छु, 
म खाली पानामा 'म' लेख्दै छु ।

©Taani_writes

समाज लेख्न खोज्दै थियो, मेरो भागमा दासत्वको कथा । मैले भत्काइदिएँ उसको परम्परा, मेटाइदिएँ उसले कोरेको लक्ष्मणरेखा । आफूलाई कोर्ने मेरा अधिकार खोसेर, उठाएँ कलम उसको विरुद्ध । म खाली पानामा 'मान्छे' लेख्दै छु, म खाली पानामा 'म' लेख्दै छु । ©Taani_writes

144 View

Trending Topic